उत्पत्ति 26:22
उत्पत्ति 26:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनी त्यहाँबाट अन्यत्र गए, र तिनले अर्को इनार खने। त्यसमा चाहिँ कसैले झगड़ा गरेन। यसकारण तिनले त्यसको नाउँ यसो भनेर रहोबोत (खुला ठाउँहरू) राखे, “अब त परमप्रभुले हामीलाई बस्ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्दो-फुल्दो हुनेछौं।”
शेयर गर्नुहोस्
उत्पत्ति 26 पढ्नुहोस्उत्पत्ति 26:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनी त्यहाँबाट अझ अगि बढे, र अर्को इनार खने; अनि कसैले पनि त्यसका निम्ति झगडा गरेन। तिनले त्यसको नाम यसो भनेर रहोबोत राखे, “अब याहवेहले हामीलाई ठाउँ दिनुभएको छ र हामी यस देशमा उन्नति गर्नेछौँ।”
शेयर गर्नुहोस्
उत्पत्ति 26 पढ्नुहोस्उत्पत्ति 26:22 पवित्र बाइबल (NERV)
इसहाक त्यहाँबाट गए अनि फेरि अर्को कूवा खनाए। तर त्यहाँ कूवाको विषयमा कोही पनि झगडा़ गर्न आएनन्। यसर्थ इसहाकले त्यस कूवाको नाउँ रहोबोत राखे। इसहाकले भने, “अहिले परमप्रभुले हाम्रो निम्ति स्थान पाउनु भएछ। हामी अघि बढनेछौं अनि सफल हुनेछौं।”
शेयर गर्नुहोस्
उत्पत्ति 26 पढ्नुहोस्