उत्पत्ति 26:25
उत्पत्ति 26:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब इसहाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे, र आफ्नो पाल त्यहीँ नै टाँगे। त्यहाँ तिनका नोकरहरूले एउटा इनार खने।
शेयर गर्नुहोस्
उत्पत्ति 26 पढ्नुहोस्उत्पत्ति 26:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इसहाकले त्यहाँ एउटा वेदी बनाए अनि याहवेहको आराधना गरे। त्यहाँ तिनले आफ्नो पाल टाँगे; अनि त्यहाँ तिनका सेवकहरूले एउटा इनार खने।
शेयर गर्नुहोस्
उत्पत्ति 26 पढ्नुहोस्