उत्पत्ति 26:3
उत्पत्ति 26:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष् दिनेछु, किनकि मैले तेरो बुबा अब्राहामसँग शपथ खाएर दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरा सन्तानलाई यी नै देशहरू दिनेछु।
शेयर गर्नुहोस्
उत्पत्ति 26 पढ्नुहोस्उत्पत्ति 26:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यस देशमा केही समय परदेशी भएर बस्, र म तँसित हुनेछु र तँलाई आशिष् दिनेछु। किनकि म तँलाई र तेरा सन्तानहरूलाई यी सबै देशहरू दिनेछु; र मैले तेरा पिता अब्राहामसित खाएको शपथ पूरा गर्नेछु।
शेयर गर्नुहोस्
उत्पत्ति 26 पढ्नुहोस्