उत्पत्ति 27:38
उत्पत्ति 27:38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एसावले आफ्ना पितालाई भने, “तपाईंसित एउटै मात्र आशिष् छ र मेरा बुबा? मलाई पनि त आशिष् दिनुहोस्।” अनि एसाव डाँको छोड़ेर रोए।
शेयर गर्नुहोस्
उत्पत्ति 27 पढ्नुहोस्उत्पत्ति 27:38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एसावले आफ्ना बुबालाई भने, “मेरा बुबा, तपाईंसित एउटै मात्र पनि आशिष् होला नि? मलाई पनि आशिष् दिनुहोस् बुबा!” तब तिनी डाँको छोडेर रोए।
शेयर गर्नुहोस्
उत्पत्ति 27 पढ्नुहोस्