उत्पत्ति 28:15
उत्पत्ति 28:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु, र तँलाई यस ठाउँमा फर्काएर ल्याउनेछु। मैले तँलाई भनेको कुरा पूरा नगरुञ्जेल म तँलाई छोड्नेछैनँ।”
शेयर गर्नुहोस्
उत्पत्ति 28 पढ्नुहोस्उत्पत्ति 28:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तँसँग छु, र तँ जहाँ जान्छस्, तँलाई रक्षा गर्नेछु; अनि तँलाई यस देशमा फर्काएर ल्याउनेछु। मैले तँसित गरेको प्रतिज्ञा पूरा नगरेसम्म म तँलाई छोड्नेछैनँ।”
शेयर गर्नुहोस्
उत्पत्ति 28 पढ्नुहोस्