उत्पत्ति 3:16
उत्पत्ति 3:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्त्रीलाई उहाँले भन्नुभयो, “तेरो सुत्केरी-वेदना म ज्यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्माउनेछस्। तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।”
शेयर गर्नुहोस्
उत्पत्ति 3 पढ्नुहोस्उत्पत्ति 3:16 पवित्र बाइबल (NERV)
त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो, “जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु, र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ। तिमी आफ्नो पतिको चाहना गर्नेछौ। तर उनले तिमीलाई शासन गर्नेछ।”
शेयर गर्नुहोस्
उत्पत्ति 3 पढ्नुहोस्