उत्पत्ति 3:19
उत्पत्ति 3:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस्, र माटैमा फर्किजानेछस्।”
शेयर गर्नुहोस्
उत्पत्ति 3 पढ्नुहोस्उत्पत्ति 3:19 पवित्र बाइबल (NERV)
तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुन्जेलसम्म मेहनत गर्नु पर्नेछ, मरुन्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”
शेयर गर्नुहोस्
उत्पत्ति 3 पढ्नुहोस्