उत्पत्ति 32:11
उत्पत्ति 32:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म बिन्ती गर्दछु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्छ, कि उनले आमा, छोराछोरीहरूसमेत हामी जम्मैलाई आक्रमण गर्लान्।
शेयर गर्नुहोस्
उत्पत्ति 32 पढ्नुहोस्उत्पत्ति 32:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म बिन्ती गर्छु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्; किनकि तिनी आएर यी आमाहरूलाई र तिनीहरूका छोराछोरीलाई आक्रमण गर्लान् भन्ने मलाई डर लागेको छ।
शेयर गर्नुहोस्
उत्पत्ति 32 पढ्नुहोस्