उत्पत्ति 32:26
उत्पत्ति 32:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब ती व्यक्तिले भने, “उज्यालो हुन लाग्यो। मलाई जान देऊ।” तर याकूबले भने, “मलाई आशीर्वाद नदिउञ्जेल म तपाईंलाई जान दिन्नँ।”
शेयर गर्नुहोस्
उत्पत्ति 32 पढ्नुहोस्उत्पत्ति 32:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब ती मानिसले भने, “उज्यालो हुन लागेको छ, अब मलाई जान देऊ।” तर याकोबले जवाफ दिए, “अहँ हुँदैन, मलाई आशिष् नदिएसम्म म तपाईंलाई जान दिनेछैनँ।”
शेयर गर्नुहोस्
उत्पत्ति 32 पढ्नुहोस्