उत्पत्ति 32:27
उत्पत्ति 32:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उनले तिनलाई भने, “तिम्रो नाउँ के हो?” तिनले भने, “याकूब।”
शेयर गर्नुहोस्
उत्पत्ति 32 पढ्नुहोस्उत्पत्ति 32:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब ती मानिसले तिनलाई सोधे, “तिम्रो नाम के हो?” तिनले जवाफ दिए, “याकोब।”
शेयर गर्नुहोस्
उत्पत्ति 32 पढ्नुहोस्