उत्पत्ति 32:28
उत्पत्ति 32:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस व्यक्तिले भने, “अब उप्रान्त तिम्रो नाउँ याकूब होइन तर इस्राएल हुनेछ, किनभने तिमीले परमेश्वर र मानिसहरूसँग लड़न्त गर्यौ, अनि विजयी भयौ।”
शेयर गर्नुहोस्
उत्पत्ति 32 पढ्नुहोस्उत्पत्ति 32:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब ती मानिसले भने, “तिम्रो नाम अब उसो याकोब होइन, तर इस्राएल हुनेछ; किनकि तिमीले परमेश्वर र मानिसहरूसँग लडाइँ लडेर जितेका छौ।”
शेयर गर्नुहोस्
उत्पत्ति 32 पढ्नुहोस्