उत्पत्ति 32:30
उत्पत्ति 32:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे, किनकि “परमेश्वरको सम्मुखै परे तापनि मेरो ज्यान बाँच्यो” भनी तिनले भने।
शेयर गर्नुहोस्
उत्पत्ति 32 पढ्नुहोस्उत्पत्ति 32:30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण याकोबले त्यस ठाउँलाई यसो भनेर पनीएल नाम राखे, “किनकि मैले परमेश्वरलाई आमने-सामने देखेको छु, र पनि मेरो ज्यान बाँच्यो।”
शेयर गर्नुहोस्
उत्पत्ति 32 पढ्नुहोस्