उत्पत्ति 37:20
उत्पत्ति 37:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
‘जङ्गली पशुले त्यसलाई खाएछ क्यारे’ भनी हामी भनौं, र त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।”
शेयर गर्नुहोस्
उत्पत्ति 37 पढ्नुहोस्उत्पत्ति 37:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“अब आओ, हामी त्यसलाई मारेर एउटा खाडलमा फ्याँकिदिऔँ; अनि एउटा डरलाग्दो जनावरले त्यसलाई खाएछ भनेर भनिदिऔँ। तब त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौँला।”
शेयर गर्नुहोस्
उत्पत्ति 37 पढ्नुहोस्