उत्पत्ति 37:9
उत्पत्ति 37:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनले अर्को सपना देखे र तिनका दाजुहरूलाई यसो भनेर बताए, “सुन्नुहोस्, मैले अर्को सपना देखें। सूर्य, चन्द्र र एघार वटा ताराले मलाई दण्डवत् गरिरहेका थिए।”
शेयर गर्नुहोस्
उत्पत्ति 37 पढ्नुहोस्उत्पत्ति 37:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि तिनले अर्को सपना देखे, र तिनले त्यो आफ्ना दाजुहरूलाई सुनाए। तिनले भने, “सुन्नुहोस्, मैले अर्को सपना देखेको छु; अनि यस पटक सूर्य, चन्द्र र एघार ताराहरूले मलाई दण्डवत् गरिरहेका थिए।”
शेयर गर्नुहोस्
उत्पत्ति 37 पढ्नुहोस्