उत्पत्ति 42:7
उत्पत्ति 42:7 पवित्र बाइबल (NERV)
यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई देखे अनि चिने। तर तिनले आफ्नो दाज्यू-भाइहरूलाई नचिने झैं गरे। तिनले तिनीहरूसित निष्ठूरतापूर्ण शब्दहरूमा कुरा गरे। तिनले भने, “तिमीहरू कहाँबाट आएका हौ?” ती दाज्यू-भाइहरूले उत्तर दिए, “हामी कनान देशबाट आएका हौं। यहाँ हामी अन्न किन्न् आएका हौं।”
शेयर गर्नुहोस्
उत्पत्ति 42 पढ्नुहोस्उत्पत्ति 42:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
योसेफले आफ्ना दाजुहरूलाई देखेर चिनिहाले, तर तिनले उनीहरूलाई नचिनेका जस्तै गरी कड़ासँग उनीहरूलाई सोधे, “तिमीहरू कहाँबाट आएका हौ?” उनीहरूले भने, “कनान देशबाट अनाज किन्न आएका हौं।”
शेयर गर्नुहोस्
उत्पत्ति 42 पढ्नुहोस्