उत्पत्ति 46:3
उत्पत्ति 46:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले भन्नुभयो, “म परमेश्वर, तेरा बुबाका परमेश्वर हुँ। मिश्रमा जान नडरा, किनकि त्यहाँ म तँबाट एउटा ठूलो जाति बनाउनेछु।
शेयर गर्नुहोस्
उत्पत्ति 46 पढ्नुहोस्उहाँले भन्नुभयो, “म परमेश्वर, तेरा बुबाका परमेश्वर हुँ। मिश्रमा जान नडरा, किनकि त्यहाँ म तँबाट एउटा ठूलो जाति बनाउनेछु।