हबकूक 1:4
हबकूक 1:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण व्यवस्था मन्द हुँदैजाँदैछ, र न्याय कहिल्यै प्रबल हुँदैन। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्, यसैले न्यायको दुरुपयोग हुन्छ।
शेयर गर्नुहोस्
हबकूक 1 पढ्नुहोस्हबकूक 1:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण कानुन-व्यवस्था मन्द भएको छ; अनि न्यायाधीशहरूले कहिल्यै असल न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्; यसकारण न्यायको दुरुपयोग हुन्छ।
शेयर गर्नुहोस्
हबकूक 1 पढ्नुहोस्