हाग्गै 2:5
हाग्गै 2:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिमीहरू मिश्रदेशबाट निस्केर आउँदा मैले तिमीहरूसँग गरेको प्रतिज्ञा यही हो, अनि मेरो आत्मा तिमीहरूका साथमा रहेकै छ। तिमीहरू नडराओ’।
शेयर गर्नुहोस्
हाग्गै 2 पढ्नुहोस्हाग्गै 2:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
‘तिमीहरू इजिप्टबाट निस्केर आउँदा मैले तिमीहरूसँग यही करार बाँधेको थिएँ। अनि मेरो आत्मा तिमीहरूका बीचमा छ। तिमीहरू भयभीत नहोओ।’
शेयर गर्नुहोस्
हाग्गै 2 पढ्नुहोस्