हाग्गै 2:7
हाग्गै 2:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म सबै जाति-जातिहरूलाई हल्लाउनेछु, र इच्छा भएका सबै जाति-जातिका मानिसहरू आउनेछन्, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
शेयर गर्नुहोस्
हाग्गै 2 पढ्नुहोस्हाग्गै 2:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म सबै राष्ट्रहरूलाई हल्लाउनेछु, र ती राष्ट्रहरूबाट आफूलाई इच्छा लागेका बहुमूल्य धनसम्पत्तिसहित मानिसहरू आउनेछन्; अनि म यस भवनलाई महिमाले भर्नेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ।
शेयर गर्नुहोस्
हाग्गै 2 पढ्नुहोस्