हिब्रू 10:22
हिब्रू 10:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाऔं।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्हिब्रू 10:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामी विश्वासको निश्चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्वरको नजिक जाऔँ। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्