हिब्रू 10:36
हिब्रू 10:36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्हिब्रू 10:36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले स्थिर भइरहनु खाँचो छ; किनकि तिमीहरूले परमेश्वरको इच्छा पूरा गरिसकेपछि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्नेछौ।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्