हिब्रू 11:22
हिब्रू 11:22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
विश्वासकै भरले योसेफले आफू मर्ने बेलामा इस्राएलीहरूले मिश्रदेश छोड्ने विषयमा भनेका थिए। उनले तिनीहरूलाई आफ्नो मृत देहलाई के गर्नुपर्ने हो, त्यो पनि भनेका थिए।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्हिब्रू 11:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
विश्वासद्वारा योसेफले आफ्नो जीवनको अन्त्यतिर इस्राएलीहरूका प्रस्थानको विषयमा उल्लेख गरे, र उनका अस्थिको विषयमा आदेश दिए।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्