हिब्रू 13:15
हिब्रू 13:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्हिब्रू 13:15 नेपाली समकालीन संस्करण (NCV)
यसकारण हामी येशूद्वारा परमेश्वरलाई सदैव प्रशंसाको बलिदान चढाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्