हिब्रू 13:7
हिब्रू 13:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्यान देओ, र तिनीहरूका विश्वासको अनुकरण गर।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्हिब्रू 13:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्ना अगुवाहरूको सम्झना गर, जसले तिमीहरूलाई परमेश्वरको वचन सिकाएका थिए। तिनीहरूका जीवनको परिणामलाई विचार गरेर तिनीहरूका विश्वासको अनुकरण गर।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्