हिब्रू 2:1 - Compare All Versions
हिब्रू 2:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जे सुनेका छौं त्यसमाथि हामीले अझ बढ़ी ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट बहकिएर जानेछौं।
शेयर गर्नुहोस्
हिब्रू 2 NNRVहिब्रू 2:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामीले जे सुनेका छौँ, त्यसमा विशेष ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट तर्किजानेछौँ।
शेयर गर्नुहोस्
हिब्रू 2 NCVहिब्रू 2:1 NERV (पवित्र बाइबल)
यसकारण सिकाइएका कुराहरू अनुशरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं।
शेयर गर्नुहोस्
हिब्रू 2 NERVहिब्रू 2:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसकारण हामीले सुनेका परमेश्वरको सत्यतामा हामीले एकदमै राम्ररी ध्यान दिनुपर्छ र यसरी हामीले बाटो बिराउनेछैनौं।
शेयर गर्नुहोस्
हिब्रू 2 सरल नेपाली