हिब्रू 2:14
हिब्रू 2:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई, अर्थात् दियाबलसलाई उहाँले नष्ट गरून्
शेयर गर्नुहोस्
हिब्रू 2 पढ्नुहोस्हिब्रू 2:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
छोराछोरीहरूका मासु र रगत भएको हुनाले उहाँले पनि तिनीहरूको जस्तै मानव रूप लिनुभयो, ताकि आफ्नो मृत्युद्वारा त्यो शैतानलाई, जससँग मृत्युको अधिकार छ, नष्ट पार्न सक्नुभएको होस्
शेयर गर्नुहोस्
हिब्रू 2 पढ्नुहोस्