हिब्रू 8:1
हिब्रू 8:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब हामीले भन्न चाहेको कुराचाहिँ यही हो: हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा महान् परमेश्वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 8 पढ्नुहोस्हिब्रू 8:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीले भन्न चाहेको मुख्य कुरा यही हो: हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो स्वर्गमा महामहिमको सिंहासनको दाहिने हाततिर विराजमान हुनुहुन्छ
शेयर गर्नुहोस्
हिब्रू 8 पढ्नुहोस्