होशे 11:4
होशे 11:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले तिनीहरूलाई मानिसजातिको मायाको डोरी, प्रेमको बन्धनले बाँधेर डोर्याएँ। तिनीहरूका काँधबाट जुवा उतारिदिएर तिनीहरूलाई खुवाउन म झुकें।
शेयर गर्नुहोस्
होशे 11 पढ्नुहोस्होशे 11:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले तिनीहरूलाई मानवीय प्रेम र दयाको डोरीले बाँधेर डोर्याएँ; मैले तिनीहरूलाई एउटा सानो बालकलाई जस्तै मायाले उठाएर आफ्नो गालामा टसाएँ र तिनीहरूलाई खुवाउन म निहुरेँ।
शेयर गर्नुहोस्
होशे 11 पढ्नुहोस्