होशे 12:6
होशे 12:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिमीहरू आफ्ना परमेश्वरतिर फर्कनैपर्छ। प्रेम र न्याय कायम राख, र निरन्तर आफ्ना परमेश्वरको प्रतीक्षा गर।
शेयर गर्नुहोस्
होशे 12 पढ्नुहोस्होशे 12:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तँ आफ्ना परमेश्वरकहाँ फर्कनुपर्छ; प्रेम र न्याय कायम राख्, र सधैँ तेरा परमेश्वरको प्रतीक्षा गर्।
शेयर गर्नुहोस्
होशे 12 पढ्नुहोस्