होशे 6:1
होशे 6:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ।
शेयर गर्नुहोस्
होशे 6 पढ्नुहोस्होशे 6:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“आओ, हामी याहवेहतिर फर्कौँ। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ; उहाँले हामीलाई चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलमपट्टी बाँध्नुहुनेछ।
शेयर गर्नुहोस्
होशे 6 पढ्नुहोस्