यशैया 1:16
यशैया 1:16 पवित्र बाइबल (NERV)
“आफू स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाहँदिन गल्ती काम नगर!
शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्यशैया 1:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्ट कामहरू फालिदेओ! खराबी गर्न छोड़।
शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्