यशैया 1:17
यशैया 1:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।
शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्यशैया 1:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भलाइ गर्न सिक; न्याय खोज। थिचोमिचोमा परेकाहरूलाई ढाडस देओ। अनाथहरूका पक्षमा बोल; विधवाहरूको मुद्दा लडिदेओ।”
शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्