यशैया 10:27
यशैया 10:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस दिन तिमीहरूका काँधबाट तिनीहरूका भार उठाइनेछ; तिमीहरूका घिच्रोबाट तिनीहरूका जुवाको बोझ उठाइनेछ; अनि तिमीहरू मोटाएको कारणले जुवा भाँचिनेछ।
शेयर गर्नुहोस्
यशैया 10 पढ्नुहोस्यशैया 10:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो दिन तिनीहरूको बोझा तिमीहरूका काँधबाट, र तिनीहरूको जुवा तिमीहरूका घिच्राबाट उठाइनेछ, र तिमीहरू मोटाएको कारण जुवा भाँचिनेछ।
शेयर गर्नुहोस्
यशैया 10 पढ्नुहोस्