यशैया 11:6
यशैया 11:6 पवित्र बाइबल (NERV)
त्यसबेला ब्वाँसोहरू थुमाहरूसँग चुपचाप बस्ने छन्। अनि बाघहरू पाठाहरूसँग बस्नेछ। सिंहहरू, बाछा र भैंसीहरूसँग मिलेर बस्नेछन्। एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ।
शेयर गर्नुहोस्
यशैया 11 पढ्नुहोस्यशैया 11:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ब्वाँसोचाहिँ थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, सिंह र एक वर्षे पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ।
शेयर गर्नुहोस्
यशैया 11 पढ्नुहोस्