यशैया 12:4
यशैया 12:4 पवित्र बाइबल (NERV)
त्यसपछि तिमीहरू भन्नेछौ, “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर! उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन! र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”
शेयर गर्नुहोस्
यशैया 12 पढ्नुहोस्यशैया 12:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस दिन तिमीहरूले भन्नेछौ, “परमप्रभुलाई धन्यवाद देओ। उहाँको नाउँको पुकारा गर। उहाँले के गर्नुभएको छ जाति-जातिहरूका बीचमा प्रचार गर। अनि उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।
शेयर गर्नुहोस्
यशैया 12 पढ्नुहोस्