यशैया 12:6
यशैया 12:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे सियोनका मानिस हो, उच्च सोरले कराओ, र आनन्दले गाओ, किनकि तिमीहरूका बीचमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ।”
शेयर गर्नुहोस्
यशैया 12 पढ्नुहोस्यशैया 12:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे सियोनका मानिस हो, उच्च सोरले कराओ र आनन्दले गाओ; किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्वर महान् हुनुहुन्छ।”
शेयर गर्नुहोस्
यशैया 12 पढ्नुहोस्