यशैया 14:13
यशैया 14:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तैंले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु। परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु। पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासद्को पर्वतमा म विराजमान हुनेछु।
शेयर गर्नुहोस्
यशैया 14 पढ्नुहोस्यशैया 14:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तैँले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु; म आफ्नो सिंहासनलाई परमेश्वरका ताराहरूभन्दा माथि उचाल्नेछु; म सभाको पर्वतमाथि सिंहासनमा, शाफोन पर्वतको सर्वोच्च स्थानमा विराजमान हुनेछु।
शेयर गर्नुहोस्
यशैया 14 पढ्नुहोस्