यशैया 17:1
यशैया 17:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दमस्कसको विषयमा भविष्यवाणी: “हेर, अब उसो दमस्कस एउटा सहर रहनेछैन, तर त्यो भग्नावशेष थुप्रोको रास हुनेछ।
शेयर गर्नुहोस्
यशैया 17 पढ्नुहोस्यशैया 17:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले भन्नुभयो, “अब दमस्कस सहर रहनेछैन। त्यो भत्केर थुप्रोको रास मात्र रहनेछ।
शेयर गर्नुहोस्
यशैया 17 पढ्नुहोस्