यशैया 17:2
यशैया 17:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अरोएरका सहरहरू त्यागिनेछन्, र ती भेड़ाका बगालका निम्ति हुनेछन्, जुनहरू लेट्नेछन्, र तिनीहरूलाई कसैले तर्साउनेछैन।
शेयर गर्नुहोस्
यशैया 17 पढ्नुहोस्यशैया 17:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अरोएरका सहरहरू उजाड पारिनेछन्, त्यहाँ बगाल चर्नेछन् र आराम गर्नेछन्; अनि कसैले तिनीहरूलाई तर्साउनेछैन।
शेयर गर्नुहोस्
यशैया 17 पढ्नुहोस्