यशैया 17:3
यशैया 17:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एफ्राइमको किल्लाले घेरिएको सहर र दमस्कसको राजसी शक्ति लोप हुनेछ। अरामको बाँचेको भागचाहिँ इस्राएलीहरूको गौरवझैँ हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 17 पढ्नुहोस्यशैया 17:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सुरक्षित सहर एफ्राइमबाट हराउनेछ, र दमस्कसबाट राजकीय शक्ति हटाइनेछ; अरामका बाँचेको भाग इस्राएलीहरूको गौरवझैँ हुनेछ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 17 पढ्नुहोस्