यशैया 23:1
यशैया 23:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
टुरोसको विषयमा ईश्वरवाणी: हे तर्शीशका जहाज हो, विलाप गर, किनकि टुरोस ध्वस्त पारिएको छ, र त्यहाँ कुनै घर अथवा कुनै बन्दरगाह छोड़िएको छैन। साइप्रसबाट एउटा कुरा तिनीहरूकहाँ आएको छ।
शेयर गर्नुहोस्
यशैया 23 पढ्नुहोस्यशैया 23:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
टायरको विषयमा भविष्यवाणी: हे तर्शीशका जहाज हो, विलाप गर! किनकि टायर नाश भएको छ, र घर वा बन्दरगाहरहित भएको छ। कित्तीम देशबाट, तिनीहरूकहाँ यो वचन आएको छ।
शेयर गर्नुहोस्
यशैया 23 पढ्नुहोस्यशैया 23:1 पवित्र बाइबल (NERV)
सोरको विषयमा शोक सन्देश: जहाजहरूमा भएका मानिसहरूलाई सूचना दिइयो: “हे तर्शीशका जहाजहरू हो! शोक मनाऊ! तिमीहरूको बन्दरगाह ध्वंश गरिएकोछ।”
शेयर गर्नुहोस्
यशैया 23 पढ्नुहोस्यशैया 23:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो टुरोसबारे अगमवाणी हो: हे महासागरका नाविक हो, विलाप गर! तिमीहरूको मुख्य बन्दरगाह टुरोस ध्वस्त भएको छ। त्यहाँका घरहरू र जहाजले आश्रय लिने स्थानहरू श्रापित भएका छन्। तिमीहरूका जहाज साइप्रसबाट फर्केपछि यो खबर तिमीहरूले सुन्नेछौ।
शेयर गर्नुहोस्
यशैया 23 पढ्नुहोस्