यशैया 25:1
यशैया 25:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईं मेरा परमेश्वर हुनुहुन्छ, म तपाईंको नाउँलाई उच्च पार्दछु र तपाईंका नाउँको प्रशंसा गर्दछु, किनकि सम्पूर्ण विश्वासमा तपाईंले आश्चर्यका कामहरू गर्नुभयो, ती कामहरू जो धेरै अघि तादिमा योजना गरिएका थिए।
शेयर गर्नुहोस्
यशैया 25 पढ्नुहोस्यशैया 25:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तपाईं मेरा परमेश्वर हुनुहुन्छ; म तपाईंलाई उच्च पार्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु; किनकि पूर्ण विश्वासयोग्यतामा तपाईंले अद्भुत कार्यहरू गर्नुभएको छ; ती कामहरू धेरै अगि योजना गरिएका कुराहरू थिए।
शेयर गर्नुहोस्
यशैया 25 पढ्नुहोस्