यशैया 25:6
यशैया 25:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू— छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ।
शेयर गर्नुहोस्
यशैया 25 पढ्नुहोस्यशैया 25:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यस पर्वतमा सेनाहरूका याहवेहले सबै मानिसहरूका निम्ति मिठा-मिठा थोकहरू, छिप्पिएको मद्यको ठूलो भोज, सर्वोत्तम मासु र सर्वोत्तम मद्य तयार पार्नुहुनेछ।
शेयर गर्नुहोस्
यशैया 25 पढ्नुहोस्