यशैया 26:7
यशैया 26:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धर्मीको बाटो सोझो हुन्छ। हे धर्मी जन हो, तपाईंले नै धर्मीको बाटो सोझ्याउनुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 26 पढ्नुहोस्यशैया 26:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धर्मी जनको मार्ग समतल हुन्छ; हे धर्मी प्रभु, तपाईंले नै धर्मी जनको मार्ग समतल तुल्याउनुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 26 पढ्नुहोस्