यशैया 26:8
यशैया 26:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंका इन्साफको मार्गमा, हामी तपाईंलाई पर्खन्छौं। हाम्रा हृदयको इच्छा तपाईंकै नाउँ र तपाईंकै सम्झनामा छ।
शेयर गर्नुहोस्
यशैया 26 पढ्नुहोस्यशैया 26:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हो, हे याहवेह, तपाईंका व्यवस्थाको मार्गमा हिँड्दै, हामी तपाईंको प्रतीक्षा गर्छौँ; तपाईंको नाम र ख्याति नै हाम्रा हृदयका इच्छा हुन्।
शेयर गर्नुहोस्
यशैया 26 पढ्नुहोस्