यशैया 28:16
यशैया 28:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण सर्वोच्च परमप्रभु भन्नुहुन्छ, “हेर, मैले सियोनमा एउटा ढुङ्गो बसालेको छु, एउटा जाँचेको ढुङ्गो, दृढ़ जगको निम्ति एउटा बहुमूल्य कुने-ढुङ्गो। भरोसा गर्नेले कहिल्यै हरेस खानेछैन।
शेयर गर्नुहोस्
यशैया 28 पढ्नुहोस्यशैया 28:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: “हेर, मैले सियोनमा एउटा ढुङ्गा बसालेको छु, एउटा जाँचिएको ढुङ्गा, एउटा दृढ जगको बहुमूल्य कुनेढुङ्गा, त्यसमा भरोसा गर्ने कहिल्यै निराश हुनेछैन।
शेयर गर्नुहोस्
यशैया 28 पढ्नुहोस्