यशैया 30:19
यशैया 30:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे यरूशलेममा बस्ने सियोनका मानिस हो, तिमीहरू अब फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रोएका सुनेर उहाँ कत्ति अनुग्रहमय हुनुहुनेछ! तिमीहरूको बिन्ती सुन्ने बित्तिकै उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ।
शेयर गर्नुहोस्
यशैया 30 पढ्नुहोस्यशैया 30:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे यरूशलेममा बस्ने सियोनका मानिसहरू हो, तिमीहरू फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रुँदा उहाँ अति अनुग्रहकारी हुनुहुनेछ! उहाँले सुन्नेबित्तिकै तिमीहरूलाई जवाफ दिनुहुनेछ।
शेयर गर्नुहोस्
यशैया 30 पढ्नुहोस्