यशैया 30:21
यशैया 30:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू दाहिने अथवा देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने आवाज सुन्नेछौ, “बाटो यही हो, यसैमा हिँड़।”
शेयर गर्नुहोस्
यशैया 30 पढ्नुहोस्यशैया 30:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू दाहिने अथवा देब्रेतिर फर्के तापनि तिमीहरूका कानले आफ्ना पछिल्तिरबाट, “बाटो यही हो, यसमा हिँड” भन्ने सोर सुन्नेछन्।
शेयर गर्नुहोस्
यशैया 30 पढ्नुहोस्