यशैया 32:18
यशैया 32:18 पवित्र बाइबल (NERV)
मेरा मानिसहरू एकदमै सुरक्षित अनि शान्तिपूर्ण ठाउँमा बस्नेछन्।
शेयर गर्नुहोस्
यशैया 32 पढ्नुहोस्यशैया 32:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो प्रजाचाहिँ शान्तिको वासस्थान, सुरक्षित घरहरू, र हल्ला नहुने विश्रामका ठाउँहरूमा बस्नेछन्।
शेयर गर्नुहोस्
यशैया 32 पढ्नुहोस्