यशैया 33:2
यशैया 33:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, हामीमाथि अनुग्रह गर्नुहोस्। हामी तपाईंको चाहना गर्दछौं। बिहानैपिच्छे तपाईं हाम्रा शक्ति र दु:खमा हाम्रो उद्धार हुनुहोस्।
शेयर गर्नुहोस्
यशैया 33 पढ्नुहोस्यशैया 33:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, हामीप्रति अनुग्रही हुनुहोस्; हामी तपाईंको बाटो हेरिरहन्छौँ; हरेक बिहान हाम्रो सामर्थ्य र विपत्तिमा हाम्रो मुक्ति बन्नुहोस्।
शेयर गर्नुहोस्
यशैया 33 पढ्नुहोस्